नियम ४४
सार्वजनिक सरोकार सम्बन्धी विवादको अभिलेख राख्नु पर्ने
अदालतमा दर्ता भई विचाराधीन रहेको र अन्तिम भइसकेका सार्वजनिक सरोकारसँग सम्बन्धित विवादको छुट्टै अभिलेख अद्यावधिक रुपमा राख्नु पर्नेछ ।